शेयर सदस्यहरूको आवश्यकतालाई महसुस गरी देश बिदेशका विभिन्न संघ संस्थाबाट पठाइएको रकम प्राप्त गर्न र देशको कुनाकाप्चासम्म पैसा पठाउनको लागि हाल निम्न प्रमुख रेमिटेन्स कम्पनीहरूसँग सम्झौता गरी रेमिटेन्सको सम्पुर्ण कार्यहरू सुचारु भैरहेको जानकारी गराउँछु :