• +९७७-०४९४१४०३३, +९७७-०४९५९००३३
  • aakashdeep.jiri50@gmail.com
Login

1:20PM

SUN

9 May 2021

हाम्रो बारेमा

श्री आकाशद्धिप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्री बद्रिवहादुर खड्का एक समर्पित, प्रतिबद्ध र दूरदर्शी नेतृत्वकर्ताको रुपमा चिनिन्छन् । उहाँले सहकारी क्षेत्रलाई वर्ग, विभेद र पक्षपात रहित रुपमा विकासको प्रमुख माध्यम बनाउन निरन्तर योगदान पुर्‍याउँदै आउनुभएको छ । संस्थाको सामाजिक, आर्थिक तथा भौतिक विकासलाई सशक्त बनाउन उहाँले सदैव पारदर्शिता, अनुशासन र संगठनात्मक एकतालाई प्राथमिकतामा राख्दै अघि बढाउनुभएको छ ।

३२+

वर्षौंको अनुभव

५०+

कर्मचारी

दृष्टि

सदस्य समृद्धिको लागि सर्वोत्कृष्ट आकाशद्धिप साकोस निर्माण गर्दै आर्थिक, सामाजिक र भौतिक प्रगतिमा अग्रणी बन्ने।

मिशन

पारदर्शिता, अनुशासन र प्रविधि–मैत्री सेवामार्फत बचतलाई प्रोत्साहन गर्दै, ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गरी सबै सदस्यको दिगो विकास सुनिश्चित गर्ने।

हाम्रो प्रतिबद्धता

श्री आकाशद्धिप बचत तथा ऋण सहकारी संस्था हरेक सदस्यको हितलाई केन्द्रमा राखेर आफ्नो सेवाहरू अघि बढाउँछ। हामी पारदर्शी, जवाफदेही र इमान्दारीपूर्वक सेवा प्रवाह गर्ने प्रतिबद्धतामा अडिग छौँ। सदस्यहरूको वित्तीय आवश्यकता र अपेक्षालाई बुझ्दै, उनीहरूको जीवनस्तर सुधार गर्न उपयुक्त र प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने हाम्रो लक्ष्य हो।

हामी समुदायप्रति उत्तरदायी संस्था हौँ, जसले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक विकासका क्षेत्रमा समेत योगदान पुर्‍याउने लक्ष्य राखेको छ। हरेक सदस्यलाई समान अवसर प्रदान गर्दै, विशेष गरी महिला, युवा, किसान तथा विपन्न वर्गलाई सशक्त बनाउन सहकारी सदैव तयार छ। साथै, हामी बदलिँदो समय र प्रविधिसँग तालमेल मिलाउँदै नवीनतम र उपयोगी कार्यक्रमहरू सञ्चालन गर्न प्रतिबद्ध छौँ। सेवाको गुणस्तर, दक्षता र पारदर्शितामा निरन्तर सुधार गर्दै, दीगो विकासका लागि स्थानीय स्रोत र साधनलाई प्रयोग गर्ने हाम्रो विश्वास छ। हाम्रो संस्था सदस्यहरूको विश्वास, ऐक्यबद्धता र सक्रिय सहभागितामा आधारित छ। यही कारण हामी प्रत्येक कदममा सदस्यहरूको आवश्यकता, सुझाव र अपेक्षालाई प्राथमिकतामा राखेर अघि बढ्छौँ र भविष्यमा पनि समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउन निरन्तर प्रतिबद्ध रहनेछौँ।

कार्य योजना

बचत योजना

सबै सदस्यहरूले नियमित मासिक वा वार्षिक बचत गर्न सक्ने सुविधा।

ऋण योजना

सबै सदस्यहरूले नियमित मासिक वा वार्षिक बचत गर्न सक्ने सुविधा।

बीमा सुविधा

सदस्यहरूको बचत रकम र ऋण रकममा बीमा सुविधा।

व्यवसायिक योजना

सहकारीमार्फत उच्च गुणस्तरको स्थानीय उत्पादनको बजार विस्तार।